गजल
बिछोडको आँशुहरु पुछ्नै पर्छ सम्हालिदै
ढुङ्गा जस्तो मन पार्दैँ बस्नै पर्छ सम्हालिदै
परेलिका आँसुहरु सम्झनमा बगाउँदै
जीन्दगिका गोरेटोमा डुल्नै पर्छ सम्हालिदै
फूलका ती आँखाहरुले सधैं फूल देख्ने गर्छन्
काडै काँडा बीच पनि फुल्नै पर्छ सम्हालिदै
विश्वाश छ कस्को यहाँ अबिश्वासको संसारमा
मनभित्रका चाहनालाई भुल्नै पर्छ सम्हालिदै